सप्तरीमा आन्दोलन नियन्त्रणमा लिन प्रहरीले चलायो १० सेल अश्रुग्याँस

सप्तरीको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय सुवर्ण-४ मा शिक्षक सरुवाको विषयमा विद्यार्थी आन्दोलित हुँदा प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको छ ।

शिक्षक सरुवा विषयमा विवाद हुँदा बिहानै पालिका कार्यालय पुगेका विद्यार्थीले तोडफोडसँगै आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

आक्रोशित विद्यार्थीहरूले तोडफोड,आगजनीसँगै मोटरसाइकल तोडफोड गरेका छन् । स्तिथि अझै तनावग्रस्त रहेको स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.