जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता

मकवानपुर: अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता भएको छ।

काठमाडौंमा बिहीबार एक विशेष कार्यक्रम गरी दुई पार्टीले कार्यगत एकता घोषणा गरेको हो।

आगामी दिनमा पार्टी नै एकीकरण गर्ने नीतिसहित दुई पार्टीले कार्यगत एकता गरेको हो। साझा मुद्दा, लक्ष्य र उद्देश्यहरू प्राप्तिका लागि एकता उन्मुक्त कार्यगत एकता गर्न दुई पार्टी सहमत भएको सहमति पत्रमा उल्लेख छ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.