मकवानपुर-१ मा यो पटक रोचक प्रतिस्पर्धा हुँदै, कस्लाई जिताउँला जनताले?

मकवानपुर: आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत उम्मेदवारहरु अहिले चुनावी अभियानमा छन् ।

जस अन्तर्गत मकवानपुर-१ मा रोचक प्रतिस्पर्धा हुने देखिन्छ। यस पटक निवर्तमान सांसददेखी नयाँ लोकप्रिय उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

मकवानपुर-१ बाट निवर्तमान प्रतिनिधि सभा सदस्य राप्रपा दीपक बहादुर सिंह, काङ्ग्रेसकी महालक्ष्मी उपाध्याय `डिना´, एमालेका रामेश्वर राना मगर, नेपाली कम्युनिस्ट पार्टीका विजय गौतम, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामा, रास्वपाका प्रकाश गौतम, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ, प्रगतिशील लोकतान्त्रिक पार्टीका तेजराज उप्रेती, नेकपा (माओवादी) का महेश नेपाली र जसपाका दीपक सिंतान लगायतसहित २३ जना उम्मेदवार छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.