तामाङ म्युजिक भिडियो `वाला वाला ग्राम्बा´ सार्वजनिक (भिडियोसहित)

मकवानपुर: मकवानपुरे कलाकारहरु बिक्रम लुङ्बा र प्रकाश लामा तितुङसहितको अभिनय रहेको तामाङ म्युजिक भिडियो `वाला वाला ग्राम्बा´ सार्वजनिक भएको छ। शुक्रबार साँझ बुद्धलिङ मिडिया प्रोडक्सन युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

चन्द्र कुमार दोङको स्वरमा रहेको उक्त गीतलाई चर्चित गायकहरु प्रकाश लामा तितुङ, बिक्रम लुङ्बा, युद्ध लामा र सुमिना लोले नयाँ स्वर दिनुभएको छ। गीतको भिडियोमा सुमिना लो बाहेक ३ जना गायकहरुले अभिनय गरेका छन् भने आकांक्षा तामाङ थपिएका छन् । हेर्नुहोस् पूरा भिडियो

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.