हेटौंडा: नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीले एक नेकपा एकीकृत समाजवादमा रहेका कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गरेको छ।

एक अपिलपत्र जारी गर्दै पार्टी मकवानपुरका उपाध्यक्ष हिदम लामाले समाजवादीका सबै कार्यकर्ताहरुलाई “आफ्नो पुरानो घर फर्कन” हार्दिक आग्रह गरिएको हो।
अपिलमा हालैका राजनीतिक परिस्थिति र राष्ट्रिय स्वाधीनतामाथि देखिएको चुनौतीप्रति चिन्ता व्यक्त गरिएको छ।
प्रतिकृया दिनुहोस्






















