प्रधानमन्त्री प्रचण्ड भदौ २४ गते हेटौँडा आउने

Prime Minister of Nepal, Pushpa Kamal Dahal, resigns after addressing the nation from his office at Singh Durbar, Kathmandu, Nepal on Wednesday, May 24, 2017. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

हेटौडा :- समाजवादी मोर्चा नेपालले आयोजना गर्ने प्रादेशिक सन्देश सभालाई संवोधन गर्न प्रधानमन्त्री प्रचण्ड भदौ २४ गते हेटौँडा आउने भएका छन् । नेकपा एकिकृत समाजवादीको ब्यवस्थापनमा हेटौँडामा हुने सभालाई संवोधन गर्नको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड सहित एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहितका नेताहरु हेटौँडा आउने भएका हुन् ।

मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्य तालिका रहेको छ ।
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.