मकवानपुर: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाजिरी जमानीमा रिहा भएका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले यसबारे जानकारी दिएका हुन्।
ओलीलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते ओली पक्राउ परेका थिए।
प्रतिकृया दिनुहोस्

























