मकवानपुर: हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित भुन्द्रुङतर्फ जाने नयाँ पुलमुनि राप्ती खोलाको बगरमा एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २५–३० उमेरका पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन। प्रहरीले उक्त पुरुषलाई चिन्नेहरुले आफन्त र प्रहरीमा खबर गर्न आग्रह गरिएको छ।
प्रतिकृया दिनुहोस्

























