नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले १४ जना कर्मचारी माग्यो

काठमाडौं। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले विभिन्न पदमा आवेदन माग गरेको छ। प्रतिष्ठानले आज एक सूचना जारी गर्दै लोक सेवा आयोगको सहमतिअनुसार कार्यक्षमताको मूल्यांकनद्वारा बढुवा र आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्नका लागि १४ जना कर्मचारी माग गरिएको जनाएको छ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन्। साथै दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र पनि आवेदन दिन सकिने प्रतिष्ठानले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.