Uncategorized

शताब्दी पुरुष जोशीको निधनले देशले एक अभिभावक गुमाएको छ : राष्ट्रपति भण्डारी

शताब्दी पुरुष जोशीको निधनले देशले एक अभिभावक गुमाएको छ : राष्ट्रपति भण्डारी

Uncategorized, ताजा समाचार, राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट देशले एक अभिभावक गुमाएको बताएकी छिन्। राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशले अथक श्रष्टा एवम् अभिभावक गुमाएको पीडाबोध भएको बताएकी छिन् । उनले सत्यमोहन जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उल्लेख गरे। संस्कृतिविद् सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा बिहान निधन भएको हो । ...