विचार

क्षेत्र नम्बर १ का जनताले विकासप्रेमी ‘छिन्तु’ लाई जिताउने

क्षेत्र नम्बर १ का जनताले विकासप्रेमी ‘छिन्तु’ लाई जिताउने

ताजा समाचार, प्रदेश, राजनीति, विचार, स्थानीय
हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को (क) का मतदाताहरु बागमती गाउँपालिकाको स्थानीयवासी उम्मेदवारलाई मतदाताहरुले जिताउन चाहेका छन् । सत्तारुढ पाँच दलिय गठबन्धनले उक्त निर्वाचन क्षेत्रमा संयुक्त साझा उम्मेदवारका रुपमा बागमती गाउँपालिका ६ का प्रेम बहादुर पुलामी (छिन्तु) लाई अघि सारेसंगै यहाँका मतदाताहरुले पुलामीलाई नै जिताउन चाहेका हुन् । बागमती गाउँपालिका वडा नम्बर ५ कोइराला दमार निवासी ४८ वर्षीय रेम बहादुर वाइवा भन्नुहुन्छ –‘आफ्नो गाउँठाउँको विकास गर्ने भनेको यही जन्मेका मान्छेले नै हो । यस ठाउँबारे उनलाई भन्दाबढी अरु कस्लाई थाहा हुन्छ ? त्यसैले छिन्तुलाई जसरी पनि जिताउनैपर्छ ।’ छिन्तु मकवानपुरवासी भएकै कारण यहाँका जनतासंग उहाँको नजिकको सम्बन्ध छ । माओवादी जनयुद्धअघिदेखि अहिलेसम्म उहाँ जनताको घरमा नपुगेको छैन । चोक चौतारो, चिया पसल देखि किसानको खेतबारीसम्म पुगेर ...
हात्तीसारमा डोजर चलाउनु निजी सम्पत्तिमाथि महानगरको धावा

हात्तीसारमा डोजर चलाउनु निजी सम्पत्तिमाथि महानगरको धावा

ताजा समाचार, विचार, स्थानीय
काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रमा जमिनमुनि बग्ने टुकुचा उत्खनन गर्न केही दिनदेखि डोजर चलाइरहेको छ। यस क्रममा टुकुचा बग्ने सुरूङ जथाभाबी खन्नुका साथै सर्वसाधारणको निजी जग्गा र निजी सम्पत्ति पनि गैरकानुनी रूपले बिगार्ने र भत्काउने कार्य भइरहेको छ। महानगरको यो कार्य दुइटा कारणले गैरकानुनी छ — एउटा, राज्यले संरक्षण गर्नुपर्ने पुरातात्विक सम्पदा विनाश भएकाले र अर्को, जनताको निजी सम्पत्तिमाथि गैरकानुनी रूपमा हस्तक्षेप गरेकाले। म २००४ सालमा काठमाडौं आएको हुँ। त्यति बेला नारायणहिति दरबार वरिपरिको जम्मै भूभाग राणाहरूको स्वामित्वमा थियो। उनीहरूले महाराजगन्जको शितल निवासदेखि अहिले निर्वाचन आयोग बसेको ठाउँ र यता हात्तीसार हुँदै कमलपोखरीसम्म अनेकौं दरबार बनाएका थिए। ती सबै दरबार मैले देख्दा नै छँदै थिए। आजभन्दा करिब १४० वर्षअघि वीरशमशेर जंगबहादुर राणा सत्तामा आएपछि उनले नारायणहिति द...