ताजा समाचार

मकवानपुर खेलकुद बिकास समितीले खेलकुद सामाग्री वितरण ,

मकवानपुर खेलकुद बिकास समितीले खेलकुद सामाग्री वितरण ,

ताजा समाचार
मकवानपुर जिल्ला खेलकुद विकास समितिले बागमती गाउँपालिकाका खेलाडीहरूलाई खेलकुद सामग्री प्रदान गरेकाे छ । आज साेमबार समितिका अध्यक्ष भेष खड्कीले गाउँपालिकाकाे झुरझुरे स्थित खेलमैदानमै उपस्थित भई प्रशिक्षक र खेलाडीलाई खेलकुद सामग्री प्रदान गरेको हो । अध्यक्ष खड्कीले फुटबल, कोण,मार्कर,स्ट्रीक लगायतका फुटबल खेलसंग सम्बन्धित सामग्री प्रदान गरेकाे फुटबल खेल प्रशिक्षक चुन बहादुर पाख्रिनले जानकारी दिए ! सामग्री वितरणकाे क्रममा अध्यक्ष खड्कीले अबका दिनमा हुने हरेक खेलहरु जित्ने गरी खेलाडीलाई मिहिनेत गर्न र प्रशिक्षणकाे नाममा खेलाडीहरू संग कुनै पनि रकम नलिन प्रशिक्षक आग्रह गरे । खेलाडीहरू अनुशासित र मर्यादित हुनपर्ने उनले जाेड दिए। हरेक तीन तीन महिनामा उत्कृष्ट खेलाडीहरुलाई छनोट गरी ५ पुरूष र ५ महिला खेलाडीलाई जर्सी,बुट, र फुटबल दिने अध्यक्ष खड्कीले घाेषणा समेत गरे । साथै जिल्ला खेलकुद विकास समि...
निश्चित मापदण्ड निर्धारण गरेर मात्र पदक दिनेछौं ः गृहमन्त्री श्रेष्ठ

निश्चित मापदण्ड निर्धारण गरेर मात्र पदक दिनेछौं ः गृहमन्त्री श्रेष्ठ

ताजा समाचार
हेटौंडा, १५ असोज उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बर्तमान सरकारले देशका युवालाई देशमा नै रोजगार दिनसक्ने बनाउने अभियानको लागि सुशासनको अभियान चलाइएको बताउनुभएको छ । उहाँले आज हेटौंडामा भएको रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त बार्षिकोत्सब कार्यक्रम उद्घाटन गर्नुहुंदै यस्तो बताउनुभएको हो । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले देशलाई भ्रष्टचारले खोक्रो बनाएको कारण पनि समृद्धको लागि सुशासन अनिवार्य रहेकोले सबैको साथ र सहयोगको अपिल गर्नुभयो । राजनैतिक परिवर्तको अभियान भनेको खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनको लागि समृद्धीको आधार तयार पार्ने रहेको बताउनुभयो । उहाँले भन्नुभयो“ भ्रष्टचारी बिरुद्ध, दुराचारी, काईते र फटाहा बिरुद्ध कदम चाल्दा कसैले रोक्न खोज्दैमा नरोकिने बताउनुभयो ।” उहाँले थप्नुभयो “हामी सुशासनको अभियान अगाडी बढाउदै देश समृद्ध बनाउने अभि...
बागमती-३ घट्टे डांडामा टोल भेला सम्पन्न ,विभिन्न पार्टी परित्याग गरि ११ जना माओवादी केन्द्रमा प्रवेश,

बागमती-३ घट्टे डांडामा टोल भेला सम्पन्न ,विभिन्न पार्टी परित्याग गरि ११ जना माओवादी केन्द्रमा प्रवेश,

ताजा समाचार
  नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको वडा नम्बर ३ को सिमलटार, पिपलटार, पाङदमारमा शुक्रबार टोल भेला सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले र नेपाली काँग्रेसबाट ११ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई माओवादी केन्द्रमा स्वागत पनि गरिएको छ । साथै, पार्टीसँगै किसान, महिला, युथ कम्युनिष्ट लिग(वाईसीएल)का टोल कमिटी समेत गठन गरिएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विष्णु सापकोटा ‘जुगल’को प्रमुख आतिथ्य तथा माओवादी केन्द्रका मकवानपुर संयोजक सर्केश घलानको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश परिषद सदस्य कमानसिं पाख्रिन, जिल्ला सदस्य सन्तलाल माझी, बागती गाउँपालिका सचिव रहर...
१९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा विश्व कीर्तिमान नै कीर्तिमान,

१९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा विश्व कीर्तिमान नै कीर्तिमान,

ताजा समाचार
चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३।१ ओभरमा ४१ रनमा अलआउट गर्‍यो । यसक्रममा नेपालले टी – २० आई क्रिकेटमा कम्तिमा ७ वटा रेकर्ड बनाएको छ । १ कीर्तिमानी स्कोर नेपालले २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो । यो नै टी-२० आईमा अहिलेसम्म बनेको ठूलो स्कोर हो । यसअघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८र३ बनाएको थियो भने ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८र ४ बनाएको थियो । २ सर्वाधिक रन रेट नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५।७ रह्यो । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८र३ बनाउने क्रममा १३।९ को रन रेट कायम गरेको थियो । ३ सर्वाधिक छक्का बुधबार न...
राक्सिराङ गाउँपालिका  वडा न.९ मा प्रहरीले गरे अबैध गाजा नस्ट।

राक्सिराङ गाउँपालिका वडा न.९ मा प्रहरीले गरे अबैध गाजा नस्ट।

ताजा समाचार
९ असोज २०८० , मंगलबार मकवानपुर -मकवानपुर प्रहरीले मकवानपुर जिल्लाका विभिन्न स्थानमा १५ विगाह अबैध  गाँजा खेती नष्ट गरेका छन। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले १५ विगाह गाँजा खेती नष्ट गरेको प्रहरी स्रोतले जनाएको छ। असोज ६, ७ र ८ गते खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा न. ९ को धाधुङ, सुकेल तेन्चुराङ, वडा नम्बर ४ को खुर्कोट, चौकीटार, साईता र वडा नम्बर ५ को बोटबारी लगायतका स्थानहरुमा गाँजा खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
अखिल नेपाल खेलकुद महासंघ बागमतीको प्रथम भेला सम्पन्न: अध्यक्षमा चित्र बहादुर पुलामी , उमेश

अखिल नेपाल खेलकुद महासंघ बागमतीको प्रथम भेला सम्पन्न: अध्यक्षमा चित्र बहादुर पुलामी , उमेश

ताजा समाचार
(more…)
टर्की पठाइ दिन्छु भन्दै करोड भन्दा माथी ठक्ने युवाती पक्राउ ।

टर्की पठाइ दिन्छु भन्दै करोड भन्दा माथी ठक्ने युवाती पक्राउ ।

ताजा समाचार
  ९ असोज २०८०,मंगलबार मकवानपुर -टर्की पठाइदिन्छु भन्दै १ करोड रुपैयाँभन्दा बढी ठग्ने एक युवती पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले पोखरा महानगरपालिका-५ लेखनाथ टोलकी सुरुची भुजेललाई गत ६ गते पक्राउ परेको हो । भुजेलले लेखनाथ टोलकै विनोद श्रेष्ठसमेत सँग मिलेर ३० जनालाई टर्की पठाइदिन्छु भन्दै लाखौँ रकम ठगेका थिए । उनीहरूले टर्कीमा गएको भूकम्पपछि राष्ट्रसंघीय सहयोगमा काम लगाइदिने भन्दै ठगेका थिए । उनीहरूले विभिन्न व्यक्तिबाट १ करोड १५ लाख उनान्सय हजार ८ सय रुपैयाँ ठगेका थिए । पक्राउ परेकी भुजेललाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी ठगी कसुरमा अनुसन्धान भइरहेको छ । स्रोत -कान्तिपुर  ...
ईलाका प्रहरी कार्यलय फापरबारीले गर्यो झण्डै १५० लिटर भन्दा बढी  मदिरा नस्ट ।

ईलाका प्रहरी कार्यलय फापरबारीले गर्यो झण्डै १५० लिटर भन्दा बढी मदिरा नस्ट ।

ताजा समाचार
ईलाका प्रहरी कार्यलय फापरबारीले झन्डै १५० लिटर मदिरा अर्थात रक्सी र जाडलाई नस्ट गरेको छ। बकैया गाउँपालिका वडा न.५ तिनतलेबाट हिजो असोज ८ गते बिहान ८ :३० बजे उक्त मदिरा इलाका प्रहरी कार्यलयबाट खटिएका प्रहरीले बरामत गरेको ईलाका प्रहरी कार्यलय फापरबारीले जानकारी दिएका छन।           बकैया गाउँपालिकाबाट हेटौंडा तर्फ लगिदै गरेको उक्त १५० लिटर मदिरा ना ५ ख ११९५ , बा ३ ख १८०५ र बा ४ ख ८५३८ यात्रु वाहक बसबाट नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यलय फापरबारीका प्रमुख नारायण थापाले जानकारी दिनु भयो।           बरामत गरिएको मदिरालाइ बाग्मती गाउँपालिका वडा न. ८ का अध्यक्ष ईन्द्रमणि तिमल्सिना( केशब)को रोहवरमा ,शिक्षा प्रेमी समाजसेवि शंकर कुमार पराजुली, युवा समाजसेवि प्रकाश सन्जेल ,नेमा मोक्तान ,बब्लु गुरुङ लगायतको...
बागमती गाउपालिकामा माओवादी केन्द्रमा प्रबेश गर्नेको लर्को,

बागमती गाउपालिकामा माओवादी केन्द्रमा प्रबेश गर्नेको लर्को,

ताजा समाचार
मकवानपुर , बागमती गाउँपालिकाकाे वार्ड नं. ३ सुख्खा जरायोटार स्थित विभिन्न पार्टी परित्याग गरि १५ जना नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन । आज शनिवार जनतासँग माओवादी विषेश रुपान्तरण अभियान अन्तर्गत बागमती -३ सुख्खा जरायोटार टोल कमिटी गठन भेलाका प्रमुख अतिथि एवम् बागमती प्रदेश कमिटी परिषद सदस्य कमान सिं पाख्रिनले प्रवेश गराईएका हुन । प्रवेश हुनेहरुमा काँग्रेसका क्रियाशील वडा सदस्य माइते सिं बोम्जन, कामी सिं वाइबा, नन्दलाल पाख्रिन्, काजीमान जिम्बा, एमालेबाट पासाङ योम्जन, सुक्राम पाख्रिन, धन ब. थिं, आषिश मोक्तान, रबी योम्जन्, रोशन थिं, शंकरमान जिम्बा, प्रकाश तितुङ सहित जम्मा १५ जना माओवादी केन्द्रमा प्रवेश भएका छन । नव प्रवेशिहरुलाई प्रमुख अतिथी कमान सिङ पाख्रिनले अविर लगाएर पार्टीमा प्रवेश गराईएका थिए । भेलालाई सम्बाेधन गर्ने क्रममा प्रमुख अतिथि पाख्रिनले देशमा आम उत्पीडि...
सव डिभिजन वन कार्यलय फापरबारीले दियो १ दिने लेखा तथा अभिलेख सम्वन्धी तालीम ।

सव डिभिजन वन कार्यलय फापरबारीले दियो १ दिने लेखा तथा अभिलेख सम्वन्धी तालीम ।

ताजा समाचार
सब डिभिजन वन कार्यलय फापरबारीले १ दिने लेखा तथा अभिलेख ब्यवस्थापन र माइनुट लेखन तालिम दिएको  छ।  तालिम  बाग्मती गाउँपालिका वडा न.८ मा रहेको जनता मा.वि. मा  दिउँसो ११ बजे भएको हो। रास्टृय वन संरक्षण तथा ब्यवस्थापन कार्यक्रम अन्तर्गत कार्यलयले आफ्नो सेवा क्षेत्र भित्रको ४० ओटा सामुदायिक वन उपभोक्त समुहलाई लेखा तथा अभिलेख ब्यवस्थापन  र माइनोट लेखन तालिम दिईएको सब डिभिजन वन कार्यलय फापरबारीको प्रमुख विशाल कुमार तामाङले जानकारी दिनु भयो। वन सम्वन्धी विभिन्न कार्य अगाडि बढाउदा लेखा तथा अभिलेख र माइनोट लेखनकै कारण  विभिन्न कानुनी समस्य देखा पर्न  थाले पछि वन उपभोक्त उपभोक्त समितिलाई  तालिमनै दिएर जानू परेको प्रमुख विशाल कुमार तामाङले बताउनु भयो।  तालिममा सिकेका  विषय वस्तुहरुलाई  अझ प्रभावकारी होस भन्ने हेतुले  तालिममा ३० मिनेटको कक्षा कार्य दिएर परिक्षा समेत लिएका  थिए। तालिम सम उद...