राइगाउँमा नि:शुल्क आँखा शिविर हुँदै

 

बागमती, मकवानपुर: बागमती गाउँपालिका वडा नम्बर-२ स्थित राइगाउँमा निशुल्क आँखा शिविर हुँदैछ। बागमती आँखा सामुदायिक सेवा केन्द्र झुरझुरे र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजना तथा बागमती गाउँपालिकाको समन्वयमा शिविर हुन लागेको हो ।

मंसिर १९ गते बुधबार वडास्थित राइगाउँस्थित स्वास्थ चौकीमा शिविर संचालन हुने आयोजकले जनाएको छ । बिहान १० बजेदेखि ४ बजेसम्म उपस्थित हुन आयोजकको आग्रह छ । शिविरमा मोतिविन्दु पहिचान भएका विद्यार्थीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने भएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.