

पुर्वी मकवानपुरकाे बागमती- ८ सात्तलेमा ईभी माइक्रो दुर्घटना भएको छ । आज शनिवार दिंउसाे काठमाडौंबाट पुर्ब धरान तर्फ जाँदै गरेको प्रदेश १-०२ / ००१ ज ४३२८ नम्बर को ईभी माइक्रो दुर्घटना भएको हाे ।
१२ जना यात्रु सबार उक्त गाडी अनियंत्रित भैई दुर्घटना भएको स्थानीय करन स्याङतानले जानकारी दिनु भएको छ ।
दुर्घटनामा कुनै मानवीय घटना नभएको र एक जना महिला घम्भिर घाइते भएकोले उपचारको लागि हेटौंडा पठाइएको बताउनु भयो । थप विवरण भने आउन बाँकी रहेकाे छ हाम्रा सहकर्मीले बताईएकाे छ ।
गत अशाेज ११ र १२ गते वर्षाका कारण आएकाे सुनकाेशीकाे बाढीले खुर्काेट नीरकाे सडक भत्किए पछि हाल पुर्व तर्फकाे गाडी धरान चतरा राजमार्ग प्रयाेग गर्दै आईरहेका छन ।
