रेशम चौधरीको सुनुवाइ सर्वोच्चद्वारा स्थगित। 

काठमाडौं ।    नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिएको विरुद्धको परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

उक्त उद्दाउपर आज सुनुवाइको पालो भए पनि सर्वोच्च अदालत प्रशासनले सुनुवाइ स्थगित गरेको हो ।

रिहाई पछी स्वागत गर्दै ।
रिहाई पछी स्वागत गर्दै ।

चौधरीलाई जेठ ३ गते संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी मिनाहा दिएका थिए ।

उनले टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका थिए ।

@nepalviews

Leave a Reply

Your email address will not be published. Required fields are marked *