बागमतीमा वाईसीएलको पुर्ण बैठक सम्पन्न,

नेकपा माओवादी केन्द्रको जनता संग
विशेष रुपान्तरण अभियान अन्तर्गत ,नेकपा माओवादी केन्द्रको साहयक सङ्गठन बागमती वाइसीएल गाउकमीटीको पूर्ण बैठक सम्पन्न भएको छ ।
बागमती वाइसीएल गाउँकमिटी अध्यक्ष आकाश लोप्चनको अध्यक्षतामा आज बैठक भएको हो ।
बैठकमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रको प्रदेश सचिवालय सदस्य,जिल्ला संयोजक सर्केश घलान, अतिथी प्रदेश कार्यविभाजन सदस्य कमान सिङ पाख्रीन,ज्ञानसागर भोलन,जिसस बिमल थिङ,पार्टी अध्यक्ष अरुण बल,उपाध्यक्ष बाबुलाल पाख्रीन,उपाध्यक्ष धुर्ब थापा, जिल्ला वाइसीएल सचीव वीर बहादुर थिङ,सचीव रहर सिङ थिङ, सहसचिव , अशोक लामा, वडा अध्यक्ष यहुन्ना राई, युवा नेता भिम भुजेल,गाउकमीटी सदस्य निर्जन घिसिङ आशिष् बल,लगायतका अतिथिहरूकाे उपस्थितिमा पहिलो पूर्ण बैठक सम्पन्न भएको हो ।
बकमा प्रमुख अतिथि सर्केश घलानले केन्द्रीय पार्टी निर्देश तथा वर्तमान सरकारले गरेको राम्रो कामहरु बारे जानकारी गराउनु भयाे ।
बैठकले जनता संग माओवादीको विशेष रुपान्तरण अभियान अन्तर्गत सबै वडामा पार्टी लाई सहयोग गर्न कमान्डर र सहकमान्डर तोक्दै पुर्ण बैठक सम्पन्न भएको वाइसीएल गाउकमीटी सचिव तथा कार्यक्रम संचालक पुकार अस्तानिले जानकारी गरेको छ|

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.