

मकवानपुर बागमतीमा आज एक बेवारिसे शव फेला परेको छ । बागमती गाउँपालिका–७ लामिटार रपाथिभारा बीच धरान चतारा सडक खन्डमा एक पुरुषको शव फेला परेको फापबारी इलाका प्रहरीले जनाएको छ! बागमती गाउपालिका–७ को वडा कार्यालय जाने सडक छेउमा नाम, थर ठेगाना नखुलेको अन्दाजि ६५ वर्षको मदेश प्रदेश मुलका एक व्यक्ति मृत अवस्थामाफेला परेको फापरबारी प्रहरी ले जनाएको छ । परीक्षण र शनाखतका लागि मकवानपुर हेटौडा अस्पतालमा शव लगिएको बागमतीगाउपालिका अध्यक्ष सर्केश घलान ले जानकारी दिनु भएको छ!
