बागमती-८ मा मोटरसाईकल ठक्कर ले सिङ्तानको मृत्यु,

मकवानपुरको , बागमती गाउँपालिका सातले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट दिल बहादुर सिङ्तानको मृत्यु भएको

हेटौंडाफापरबारी मदनभन्डारी सडकखण्डमा फापरबारीबाट हेटौंडातर्फ जादै गरेको बा २५ १९०८ नम्बरको मोटरसाइकलले ठक्करदिँदा रात्रीकालिन रामनवमी मेला बाट फर्किदै गरेको पैदलयात्री बकैया गाउँपालिका वङदाह बस्ने ४८ वर्षिय दिल बहादुर सिङ्तानकोमृत्यु भएको फापरबारी ईलाका प्रहरीले जानकारी दिएको !

प्रहरीका अनुसार हिजो चैत १५ गते बिहान :३० बजेको समयमा मोटरसाइकलको ठक्करबाट घाइते भएका स्याङतानलाई हेटौंडाअस्पतालमा उपचारका लागि ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए मोटरसाइकल चालक फरार रहेपनि मोटरसाइकल भनेप्रहरीको नियन्त्रणमा रहेको फरार चालक को तिव्ररुपमा खोजतलास भैरहेको इलाकाले बताएको !

Leave a Reply

Your email address will not be published. Required fields are marked *