

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ को २३८५ मत गणना हुँदा नेकपा एमाले अग्रस्थानमा आएको छ । भिमफेदी गाउँपालिका वडा नम्बर ६ र ७, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९, मनहरी वडा २ र कैलाश गाउँपालिका वडा २ को मतगणना हुँदा
सुर्य – ८४९
कलम– ८२६
घण्टी – ४६९
हलो –२७
हसियारतारा – ५१ प्राप्त गरेका छन् ।
