गठवन्धन सरकारका कारण मुलुकमा आर्थिक संकट : एकालाल श्रेष्ठ

हेटौंडा ।  नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले गठवन्धन सरकारका कारण मुलुकमा आर्थिक संकटमा परेको वताउनु भएको छ । हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले गठवन्धनले मुलुकलाई तहसनहस बनाएको वताउनुभयो ।

नेपालीले स्वाभिमान पूर्वक बाच्न पाउने अधिकार सुनिस्चित हुनुपर्ने वताउनुभयो । अहिले मुलुक चिन्तजनक अवस्थामा रहेको वताउनुभयो । अब हेटौंडाको सडकलाई फराकिलो बनाउन सबै लाग्नुपर्ने वताउनुभयो । हेटौंडाको बाइपास सडक निर्माण पनि गर्दै मुल सडक पनि फराकिलो बनाउनु पर्ने वताउनुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, भारती पाठक लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *