मंसिर १ गतेदेखि लाइसेन्सको अनलाईन आवेदन प्रणाली बन्द हुने

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलार्इन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ।


विभागले शुक्रबार एक सुचना जारी गर्दै आगामी मङ्सिर १ देखि लाइसेन्सको अनलाईन आवेदन प्रणाली बन्द रहने जनाएको हो ।

विभागका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले अर्को सुचना नभएसम्मका लागि अनलाईन आवेदन बन्द रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *