हेटौंडा । भर्खरै मकवानपुरमा भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ बजेर ९ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।
काठमाडौं, धादिङ, काभ्रे लगायतका जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ ।