सुन–चाँदीको भाउ बढ्यो

काठमाडौं । सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले र चाँदी २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदी एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *